इन्द्रजात्राको अन्तिम दिन महिलाहरू रथ तान्दै, तस्बिरहरु
सोमबार, १५ असोज २०८०, १९ : ५६
काठमाडौँ । इन्द्रजात्राको अन्तिम दिन (नानी चाः) महिलाहरुले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेका छन् । रथलाई किलागलः इन्द्रचोक हुँदै वसन्तपुर पुर्याएको छ ।
सोमबार राती इन्द्रध्वज पदन गरिने चलन छ । इन्द्रध्वज पदनमा राष्ट्रप्रमुखले कुमारीको प्रसाद ग्रहण गर्ने प्रचलन पनि रहेको छ ।
_bv4FcMnzVW.jpg)
_ej80KKChMI.jpg)
_BYUP3DXJap.jpg)
_FHrT6yihks.jpg)
_1eBgJ6sFNp.jpg)
_cfupLq10ks.jpg)
_uT2JtepWap.jpg)
_EewGcpta5o.jpg)
_1uBypToodB.jpg)
_IluXL294sj.jpg)
_GtazryxIgt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण