गोरूलाई मार्न लागेको अवस्थामा हतियारसहित चार जना पक्राउ
मङ्गलबार, १६ असोज २०८०, १४ : ०२
डोल्पा । डोल्पामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी माथिल्लो शहरताराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुले गोरूलाई घरेलु हतियार बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा फेला पारी उक्त हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण