शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
काठमाडौँमा वर्षा जारी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँमा वर्षा जारी, तस्बिरमा हेर्नुहोस्

बुधबार, १७ असोज २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा पनि वर्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया