सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडी वाइल्डलाइफ फोटो अवार्डमा छानिएका केही तस्बिर

बिहीबार, १८ असोज २०८०, १० : ४४
बिहीबार, १८ असोज २०८०

यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा घोषणा गरिनेछ ।

2 wildlifeइजरायलको जेजरिल भ्यालीमा जाही फिन्केल्स्टिनले खिचेको तस्बिर

3 wildlifeयुकेको आरएरपीबी मिन्स्मेरमा एलेन होल्म्सले खिचेको तस्बिर

4 wildlifeकेन्याको मासाइ मारामा पल गोल्डस्टिनद्वारा खिचिएको फोटो

5 wildlifeदक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा ब्रिगिट एलक्याले म्याक्रोंले खिचेको तस्बिर

6 wildlifeबेलायतको इस्ट कोस्टमा एड्रियन स्लाजोकले खिचेको तस्बिर

7 wildlifeक्रिस्टियन हार्गासेरले केन्याको मासाई मारामा खिचेको तस्बिर

8 wildlifeअमेरिकाको अलास्कास्थित काट्माइ नेशनल पार्कमा थोमस विजयनले खिचेको फोटो

9 wildlifeडेल्फाइन क्यासिमिर, बाली

10 wildlifeज्यासेक स्ट्यानकिविज, पोल्डाण्डको बियालोविजा जङ्गल

11 wildlifeलारा म्याथ्यु, मेलबर्न अस्ट्रेलिया

12 wildlifeज्याकुज पोलार्ड, नर्वे स्पिट्सबगर्न

13 wildlifeजोन ब्लुमेनकाम्प, अमेरिकाको ग्रान्ड टेटन नेशनल पार्क

14 wilflifeखुराम खान, अमेरिका बार्टर आइल्याण्ड, अलास्का

15 wildlifeजो एस्डाउन, बेलायत योर्कसायर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप