फोटोफिचर
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा (तस्बिरहरु)
शुक्रबार, १९ असोज २०८०, १५ : ०६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेका हुन् ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।
तस्बिरहरु :
_DXr3p6IvRM.jpg)
_LMovMopK8E.jpg)
_pB6owUe7pf.jpg)
_hnRt89JbJ3.jpg)
_NTFHZG4Xcb.jpg)
_Y39kF62Qal.jpg)
_hMOZdGFzck.jpg)
_FYiaDRNzyG.jpg)
_Ft6UAUXO3N.jpg)
_ItBn2KTrr2.jpg)
_rFPYwH0uL9.jpg)
_RnXZeBP9Vq.jpg)
_13k353CKzN.jpg)
_940WM1xx0A.jpg)
_2mRG9oBuCJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण