ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने
शनिबार, २० असोज २०८०, ०७ : २०
काठमाडौँ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ ।
डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो ।
यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण