शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

आइतबार, २१ असोज २०८०, ०८ : २२
आइतबार, २१ असोज २०८०

तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप