विकास, समृद्धि र समाजिक रुपान्तरणमा राष्ट्रिय एकता आवश्यक : मुख्यमन्त्री शर्मा
सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकास, समृद्धि र समाजिक रुपान्तरणमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश र जुनियर युथ रेडक्रस सर्कल शिव मावि लाटीकोईद्वारा आयोजित एम कार्यक्रममा बोल्दै शर्माले समाजलाई नयाँ उचाईमा उठाउन र योगदान गर्न सकारात्मक प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए ।
त्यसका लागि राज्य, समाजिक संघ संस्थाबीचमा सहकार्य गरेर मात्र विकास गर्न सम्भव हुने उनको मृत्यु भनाइ छ। शर्माले मानव सेवालाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । साथै शर्माले हरेक व्यक्तिले आफूले गर्ने काममा चिन्तन मनन् गर्नुपर्ने बताए ।
आर्थिक सम्पन्नता गरेर सुखी र सामाजिक न्यायमार्फत खुसी प्राप्त गर्न सकिने भएकाले आर्थिक समृद्धि र समाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिने पनि उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण