चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने
सोमबार, २९ असोज २०८०, १६ : ३७
काठमाडौँ । चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७ छिट्टै नेपाल भित्र्याउने भएको छ । चांगनका लागि नेपालको आधिकारिक वितरक एम.ए.डब्लू वृद्धीले सन् २०२४ को मार्चसम्ममा उक्त गाडी नेपाल भित्र्याइसक्ने जनाएको हो ।
चांगन अटोले आफ्नो उत्पादनहरुको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा ल्याउने भएको हो । ईभी डिपल एस७ एसयूभी अत्याधुनिक प्रविधिमार्फत बनेको प्रिमियम कार हो । जुन नेपाली भूगोल सुहाउँदो समेत रहेको कम्पनीको दाबी छ ।
डिपल एस७ एसयूभी ईभी महत्त्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण