सलमानले ल्याए ‘टाइगर ३’को नयाँ लुक्स
बुधबार, ०१ कात्तिक २०८०, १७ : ४९
मुम्बई । बलिउडका भाइजान अर्थात अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’का लागि लगातार चर्चामा छन् । फिल्म दर्शकको प्रतीक्षित सूचिमा छ ।
सलमानले अहिले फिल्मको नयाँ पोष्टर समेत सार्वजनिक गरेका छन् । जसमा सलमानको अलवा कट्रीना कैफर र इमरान हाशमी समेत देखिएका छन् ।
फिलमको नयाँ पोष्टर सार्वजनिक गर्दै सलमानले भनेका छन्, ‘यति धेरै माया दिनुभयो । नयाँ पोष्टर तदिनै पर्यो ।’ फिल्मको नयाँ पोष्टरमा सलमान र कट्रीना एक्सन लुक्समा देखिएकी छन् ।
फिल्म दीपावलीको अवसरमा रिलिज हुँदैछ । यशराज फिल्मस् निर्माण गरेको यो फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलमान र इमरान हाशमकिो टक्कर हुने बताइन्छ । फिल्म १२ नोभेम्बरमा सार्वजनिक प्रदशर््नमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण