बाइडेनले भने– हामी इजरायलसँग कदममा कदम मिलाएर हिँड्छौँ
बुधबार, ०१ कात्तिक २०८०, २२ : २५
तेल अभिभ । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘यस कठिन दिनमा इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने’ बताएका छन् । उनले भने, “इजरायल, तिमी एक्लै छैनौँ। इजरायल एक सुरक्षित यहूदी प्रजातन्त्र रहनेछौ। आज भोलि र सधैंभरि। शान्तिको लागि काम गर्नेहरूलाई भगवानले सधैं रक्षा गरून् र खतरामा परेकाहरूलाई रक्षा गरून्।’
बाइडेनले प्यालेस्टिनी जनताका लागि पनि आफू दुःखी भएको बताएका छन् । गाजाबारे बोल्दै बिडेनले त्यहाँका मानिसहरूलाई खाना, औषधि र टाउको छोप्ने ठाउँ चाहिएको बताए।
इजरायली मन्त्रिपरिषद्ले इजिप्टबाट गाजामा सहायता आउन अनुमति दिन सहमत भएको उनले जानकारी दिए । उनले भने, ‘यदि हमासले आउँदै गरेको मानवीय सहायता लुट्छ भने यसले फेरि एक पटक प्रमाणित गर्नेछ कि उनीहरूलाई सामान्य प्यालेस्टिनीहरूको हितको चिन्ता छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण