कुशल मल्लले लिए हङकङको पाँचाैँ विकेट
बिहीबार, ०२ कात्तिक २०८०, ११ : ४६
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण