त्रिकोणात्मक टी—२० क्रिकेट
दीपेन्द्रसिंह ऐरीले पनि पुरा गरे अर्धसतक
शनिबार, ०४ कात्तिक २०८०, १२ : २६
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।
उनले ३० बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धसतक बनाएका हुन् । यसअघि नेपालका ब्याट्सम्यान कुशल मल्लले पनि अर्धसतक पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण