समाचार
राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबिच भेटवार्ता
आइतबार, १२ कात्तिक २०८०, १४ : १४
काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
महासचिव गुटरेस र उपप्रधान तथा रक्षामन्त्री खड्काबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्री खड्कासँगको भेटवार्ताअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।
महासचिव गुटरेसले आइतबार नै प्रधानमन्त्री, राष्ट्रपति तथा पुर्व प्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण