टेक स्टुडियोद्वारा स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन दिने अफर सार्वजनिक
काठमाडौं। टेक स्टुडियोले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन दिने अफर सार्वजनिक गरेको छ । यो अफर आगामी तिहारका लागि घोषणा गरिएको हो ।
योजनाले प्रत्येक एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान गर्ने कम्पनीको भनाइ छ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः रु.३,९९९, रु.४,९९९ र रु.६,९९९ तोकिएको छ।
एक्यूफिट डब्लु १६ को खरीदसँग, केजीटेल १०५ मोबाइल फोन नि:शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) AQFiT W18 (Max GT) को खरिदमा केजीटेल १०६ मोबाइल फोन नि:शुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) AQFiT W20 (Cosmiq+) को खरिदमा नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः रु.१५००, रु.१,८०० र रु.२,००० तोकिएको छ। यो अफर कात्तिक १५ गतेदेखि कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण