इजिप्टले पेट्रोलको मूल्य बढायो
शनिबार, १८ कात्तिक २०८०, १४ : ०८

काठमाडौँ । इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।
डिजेलको मूल्य प्रतिलिटर ८.२५ पाउण्डमा यथावत रहेको छ । “डिजेलको मूल्य स्थिर राख्नु भनेको यातायात लागत र वस्तुको मूल्यमा असर पर्ने भएकाले सार्वजनिक हित जोगाउन महत्त्वपूर्ण छ’ मन्त्रालयले भनेको छ ।
यो वर्ष इजिप्टमा इन्धन मूल्य समायोजनको दोस्रो पटक हो । मेको शुरुमा, देशले पेट्रोलको मूल्यलाई अपरिवर्तित राख्दै डिजेलको मूल्य एक पाउण्डले ८.२५ पाउण्ड प्रति लिटरमा बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी