धुलिखेलमा पुनः प्याराग्लाइडिङ सुरु हुँदै
शनिबार, १८ कात्तिक २०८०, १५ : २४
काठमाडौँ । धुलिखेलमा पुनः प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । बिश्व बजार प्याराग्लाइडिङको लगानीमा सुरु भएको प्याराग्लाइडिङ स्थानीय समस्याका कारण रोकिएको थियो । केही समय रोकिएको प्याराग्लाइडिङ यही सातादेखि पुनः सुरु हुने भएको हो ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृती पाएसँगै धुलिखेमा प्याराग्लाइडिङ सुरु भएको थियो । असार अन्तिममा कम्पनीको औपचारिक उद्घाटन भएपनी कम्पनी संचालन हुन सकेको थिएन ।
स्थानिय स्तरमा आइलागेको कानूनी समस्या समाधानपछि पुनः उडान सुरु हुन लागेको कम्पनीका अध्यक्ष किरण कार्कीले जानकारी दिए । काठमाडौं बाट ३० किलोमीटरको दुरिमा रहेको धुलिखेल आँफैमा पर्यटकिय गन्तब्य रहेको र प्याराग्लाइडिङले थप टेवा पुर्याउने धुलिखेल नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिनोद गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण