एक हातले क्याच समाउने दर्शकलाई २० हजार रुपैयाँ !
आइतबार, १९ कात्तिक २०८०, ११ : ०३
काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा दर्शकले पनि पुरस्कार जित्ने अवसर रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्याच पक्रने दर्शकलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
यसका लागि दर्शकले छक्का आएको बल एक हातले स्पष्ट रूपमा क्याच गर्नुपर्नेछ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण