रुकुमेली युवाहरूको पहलमा राहत सामाग्री प्रभावित क्षेत्र पठाइयो
आइतबार, १९ कात्तिक २०८०, १८ : ५४
काठमाडौँ । रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि काठमाडौँमा रहेका रुकुमेली युवाहरूले जिन्सीका समान संकलन गरी प्रभावित क्षेत्र पठाएका छन् । माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीको पहलमा ४० थान बक्स टेण्ट र ३ बन्डल म्याट्रीक्स संकलन गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माको पहलमा महिला दिदिबहिनीहरुको लागि १०० थान तातो बर्को, १०० थान तन्ना र १०० थान लेह्ङ्गा उपलब्ध गराएको लोकेन्द्र ऐरीले जनकारी दिए ।
उनका अनुसार सहयोग जुटाउने प्रयास निरन्तर जारी रहेको र अन्य सामान पनि भोलि पठाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण