‘मात नलाग्ने’ भन्दै नाचिन् प्रियंका
मङ्गलबार, २० चैत २०७४, १५ : ०४
काठमाडौं – चर्चित गायक शिव परियारले ‘मात नलाग्ने’ बोलको नयाँ गीतको भिडियो पनि ल्याएका छन् । नेपाली सांगीतिक क्षेत्रमा हिट गीत समेत दिएका शिवको यो गीत एघारौ एल्बम शिवालयमा समाबेश छ । सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत छ ।
गीतमा अभिनेत्री प्रियंका कार्की र विशाल लामाले अभिनय गरेका छन् । भिडियोमाकोरियोग्राफीर राजिव समरले गरेका हुन् । यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र ‘हल्ला हल्ला मै माया’ जस्ता गीत बजारमा आइसकेका छन् । मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’ पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए ।
म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायाँकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण