फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ
बिहीबार, २३ कात्तिक २०८०, २१ : ०५
काठमाडौँ । फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।
राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश केही बर्ष यता अष्ट्रेलियामा बसेर फुटबल खेल्दै आएको उनी निकट एकजना फुटबलरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण