होण्डाको स्कुटर किन्दा ठिमीका गोकुल लामिछानेले जिते १० लाख
शुक्रबार, २४ कात्तिक २०८०, १७ : ३१
काठमाडौँ । होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनामा एक ग्राहकले १० लाख रुपैयाँ जितेका छन् । ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका हुन् । उनले भक्तपुरको गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरबाट ग्राजिया एटीबी बीएस६ स्कुटर खरिद गरेका थिए ।
लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण