अपराध अनुसन्धानमा उत्कृष्ट कुकुर ‘रियो’
काठमाडौँ । अपराध अनुसन्धानमा यसवर्ष ‘रियो’ उत्कृष्ट कुकुर ठहरिएको छ । जर्मन सेफर्ड जातको ‘रियो’ अहिले नेपालगन्जमा छ । तिन–चारवटा अपराधको घटना अनुसन्धानमा ‘रियो’ले राम्रो काम गरेको हुनाले वर्षको उत्कृष्ठ कुकुरबाट पुरस्कृत गरिएको नेपाल प्रहरी केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।
अपराध अनुसन्धानमा खटिने कुकुरहरूलाई प्रहरीको केनाइन महाशाखामा पूजा गरिएको छ । कुकुर तिहारको अवसरमा महाराजगन्जस्थित केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनी गरेका छन् ।
कला प्रदर्शनीमा जर्मन सेफर्ड जातको कुकुर ‘टाइगर’ रनिङतर्फ प्रथम भएको छ । टाइगरलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पुरस्कृत गरेका छन् । बाधापार र हाई जम्पमा ‘रोज’ प्रथम भएको छ । बेल्जियन सेफर्ड जातको रोजलाई पनि एआईजी तामाङले मेडल सहित पुरस्कृत गरेका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_TmQlqVasiE.jpg)
_SyZ0RpKCoE.jpg)
_09RiN1c9O1.jpg)
_kFT1c3oOKD.jpg)
_M0wuPfmmPD.jpg)
_JMdsrjSDSX.jpg)
_mdelmzK9FU.jpg)
_M1DljPwDXR.jpg)
_a0TQ5MFWNq.jpg)
_uDk1pkGxHZ.jpg)
_VA4tt89npM.jpg)
_SQScKBmEKe.jpg)
_nwAcHbopys.jpg)
_HXTYnF2PoL.jpg)
_9QYa8uUlgO.jpg)
_dwLExvmY2d.jpg)
_5AmvHsGUHr.jpg)
_wIdo7N2iJn.jpg)
_GkD7SciUn3.jpg)
_7hPKL2j7On.jpg)
_XejVizzasR.jpg)
_UEN9A0tJRV.jpg)
_lh1qWW135t.jpg)
_W9dCmZSLnG.jpg)
_r9yNITUGQg.jpg)
_Nh2rTXYm9y.jpg)
_uL02PowAQs.jpg)
_G1XMcYeEUW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण