बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुकुर र मानवबिचको मित्रताको कथा बदल्ने एउटा बङ्गारा : १५ हजार वर्ष पुरानो रहस्य खुल्यो

लण्डन । लण्डन सोमर्सेटस्थित एउटा गुफाको गहिराइमा भेटिएको एउटा सानो बङ्गाराले मानव र कुकुरबिचको सम्बन्धको इतिहासलाई पूर्ण रूपमा बदलिदिएको छ। डीएनए विश्लेषणका अनुसार यो बङ्गारा संसारकै सबैभन्दा पुराना घरपालुवा कुकुरहरूमध्ये...