चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण
शनिबार, ०९ मङ्सिर २०८०, १२ : ५०
बेइजिङ । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो । स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ ६ बजे प्रक्षेपण गरिएको थियो ।
(बेइजिङ समय) लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८ औं मिशन हो । यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिशन पनि हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण