मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको दक्षिणी द्वीपीय प्रान्त हाइनानस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार बिहान यो उपग्रह अन्तरिक्षतर्फ पठाइएको हो । चिनियाँ...