नक्कली भुटानी शरणार्थी प्रकरण
केशव तुलाधरसँग धरौटी माग गर्ने जिल्ला अदालतको आदेश बदर
शुक्रबार, १५ मङ्सिर २०८०, १६ : १०
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको यसअघिको आदेश केशव तुलाधरको हकमा बदर भएको छ ।
उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा धरौटीमा राख्ने जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण