बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल
शुक्रबार, १५ मङ्सिर २०८०, १७ : ४३
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल गरेको छ । संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा बोर्डलाई व्यापारिक स्वार्थ समूह तथा तिनका बिचौलियाहरूको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षहरूमा अपिल समेत गरिएको छ ।
पुँजी बजार शुद्धीकरणको महाअभियान मार्फत सत्य तथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने विषयमा समेत संगठनले जोडदार माग गरेको छ ।
_Ukjf9Y8FNq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण