अपाङ्ग दुई जना यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय
आइतबार, १७ मङ्सिर २०८०, १६ : १७
काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि विशेष व्यवस्था गरेको छ । निगमको हरेक आन्तरिक उडानमा फर्स्ट कम फर्स्ट सर्भिस बेसिसको आधारमा दुई जना अपाङ्ग यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण