अन्जु पन्तको ‘तीनपाने रक्सी’मा पुष्प र एलिसाको अभिनय
बिहीबार, २८ मङ्सिर २०८०, ११ : ५१
काठमाडौँ । गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘तीनपाने रक्सी’ सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार गीतमा गायिका पन्तलाई स्वरमा रियालटी शो मेरो भ्वाईस युनिभर्सका फाईनालिस्ट गायक परेश राईले स्वरमा साथ दिएका छन् ।
डिपी खनालको शब्द, अनिल कोयी राईको सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् । गीतको भिडियोमा चर्चित मोडल पुष्प खड्का एलिसा राईको अभिनय छ । उनीहरूलाई अभिनयमा साथ सुनिता देवान र साथीहरूले दिएका छन् ।
भिडियोको नृत्य निर्देशक कमल राईले गरेका हुन् । दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईको सम्पादन रहेको भिडियो अनिल कोयी राईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण