रामध्वजलाई आक्रमण गर्नेमाथि तत्काल कारवाही गर्न चितवन माओवादीको आग्रह
शुक्रबार, २९ मङ्सिर २०८०, १५ : ५०
काठमाडौं । नेकपा(माओवादी केन्द्र) चितवनले बागमती प्रदेश समिति सचिवालय सदस्य रामध्वज डल्लाकोटी(विवेक)लाई बिहीबार कुटपिट गरी घाइते बनाएकोमा आपत्ति जनाएको छ । शुक्रबार चितवनका संयोजक रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तुरुन्त कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ ।
‘मंसिर २८ गते बेलुका बाईकमा आएको ४/५ जनाको समुहले बाटो छेकी ज्यान मार्ने उद्धेश्यका साथ आक्रमण गरी घाईते बनाएको घटनाले हामी र हाम्रो पार्टी लाई गम्भीर बनाएको छ । उक्त घटनामा संलग्न आक्रमणकारी अपराधी लाई तुरुन्त कानुनी कार्वाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण