नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, २९ मङ्सिर २०८०, १८ : ०२
काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ। होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ।
नेशनल फण्ड विभिन्न संगठीत संस्थाहरुको ७५ प्रतिशत भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण