स्थानीय तहमा छुट्टयाइएको कृषि बजेट माग
सोमबार, ०२ पुस २०८०, १६ : १७
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा छुट्टयाइएको कृषि तर्फको बजेट माग गरेको छ । सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म कृषि क्षेत्रतर्फ बिनियोजित बजेट माग गरेको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयले सामान्यलाई परिपत्र गरेर बजेट विवरण उपलब्ध गराइदिन अनुरोध गरेपछि सामान्यले स्थानीय तहहरुमा परिपत्र गरेको हो । स्थानीय तहमा कृषि क्षेत्रमा लगानी भएको बजेट तथा लगानीको विश्लेषण गर्ने उद्देश्यले कृषि मन्त्रालयले बजेट विवरण माग गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण