‘टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा’ आजदेखि पोखरामा सुरु, भ्यालुएसनमा थप २५ हजार पाइने
पोखरा । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि मोटरसाइकल वा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेञ्जमा मोटरसाइकलको भ्यालुएसनमा थप २५ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ ।
साथै नयाँ स्कुटरको खरिदमा शुन्य प्रतिशतको ब्याजमा टीभीएस आईक्युब खरिद गर्न पनि सकिने कम्पनीले जनाएको छ । यसैगरी जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टीभीएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
यसका अतिरिक्त एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा समेत लिन सक्नेछन् ।
टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ देखि ६गतेसम्म टीभीएसको पोखरास्थिति आधिकारिक डिलर बतास ब्रदर्श प्रा. लि.ले सञ्चालन गर्दैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण