चैतसम्म संविधान खारेज हुन सक्छ : शंकर भण्डारी
मङ्गलबार, ०३ पुस २०८०, १६ : २१
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने बताएका छन् ।
पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा भण्डारीले चैतसम्म हालको संविधान खारेज हुने सूचना पाएको बताएका हुन् ।
‘मैले शेरबहादुर दाइलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण