शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस ऐतिहासिक बाटोबाट विचलित भइरहेकाे छ : शंकर भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी अहिले ऐतिहासिक बाटोबाट विचलित भइरहेको बताएका छन् ।  पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै भण्डारीले देश गम्भीर राजनीतिक सङ्कटमा फसेको...