सुलभ फार्मेसी सञ्चालनको लागि भाडाका घर खोज्दै काठमाडौँ महानगर
बुधबार, ०४ पुस २०८०, ०८ : ०५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र पाँच स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने प्रयोजनको लागि भाडामा घरको खोजी गरेको छ ।
महाराजगन्ज, वीर अस्पताल, कालीमाटी, लैनचौरलगायतका क्षेत्रमा सुलभ फार्मेसी सञ्चालन गरिने भएकोले सो क्षेत्रमा घर भालामा लगाउन इच्छुकले १५ दिनभित्र महानगरमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
क्षेत्रफल न्यूनतम आठ सय देखि बाह् सय वर्ग फिट भएको, नक्सा पास भएको। कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण