सुझाव सङ्कलन गर्दै सकियो एकीकृत समाजवादीको बैठक
शुक्रबार, १३ पुस २०८०, १६ : १५
काठमाडौँ । पार्टी विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको सातौँ बैठक सकिएको छ । बुधवारबाट सुरु भएको सो पार्टीको बैठकमा विधान संशोधनबारे केन्द्रीय सदस्यहरूको धारणा सङ्कलन गर्दै र केही समसामयिक प्रस्ताव पारित गरेर बैठक सकिएको हो ।
बैठकमा मस्यौदामाथिका प्राप्त सुझावहरू आगामी माघमा हुने विधान सम्मेलनमा पेश एकमुष्ट गरिने र आगामी जेठमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट पारित गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण