‘दिमाग खराब’ हिट भएको दाबी सहित सिक्वेल घोषणा
आइतबार, १५ पुस २०८०, ०८ : १५
काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले काठमाडौँको रञ्जना सिने प्लेक्समा ५१ औँ दिन मनाएको छ । गत कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म केही हलमा ५१ दिनसम्म प्रदर्शन भएको बताइन्छ ।
शनिबार आयोजित एक कार्यक्रममा निर्देशक बस्नेतले फिल्म हिट भएको दाबी गर्दै सिक्वेल निर्माण घोषणा गरे । घोषणा अनुसार वि.सं २०८३ सालको दशैंमा नयाँ सिक्वेल रिलिज हुनेछ ।
केक काटेर ५१ औँ दिनको खुसी साटिएको कार्यक्रममा यसका निर्माता र कलाकारहरूमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, विजय बराल, रमा थपलिया लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण