अभिनेता टम विल्किन्सनको निधन
आइतबार, १५ पुस २०८०, ११ : ३२
काठमाडौँ । ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन भएको छ । ७५ वर्षका अभिनेताको शनिवार निधन भएको हो । उनको निधनको पुष्टि परिवारले गरेका छन् ।
ओस्करमा समेत नोमिनेशनमा परेका अभिनेता टमले ‘द फूल मोन्टी’ र ‘द बेस्ट एग्जाटिक मेरीगोल्ड होटल’ फिल्मबाट पहिचान बनाएका थिए । उनको निधनको कारण खुलाइएको छैन ।
विल्किन्सनको २००१ को फ्यामिली ड्रामा ‘इन द बेडरुम’बाट वेस्ट अभिनेताको रूपमा ओस्करको नोमिनेशनमा परेका थिए । त्यसपछि २००७ मा रिलिज भएको ‘माइकल क्लेटन’बाट पनि उनी बेष्टसपोटिङ अभिनेताको रूपमा पनि नोमिनेसनमा परेका थिए ।
विल्किन्सनले ४७ सालको करियरमा १०० बढी फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण