पशुपति क्षेत्र विकास कोषले तयार गर्यो बहाल मस्यौदा
बुधबार, १८ पुस २०८०, १५ : ५५
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले बहाल व्यवस्थापन मस्यौदा तयार गरेर बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीलाई बुझाएको हो ।
प्रस्तावित मस्यौदा मन्त्रीलाई बुझाउँदै समितिले बहाल व्यवस्थापन कार्यविधि बनाएर कोषको आम्दानी वृद्धि गर्ने जनाएको छ । यसअघि कार्यविधि नबन्दा कोषको अचल सम्पति कौडीको मूल्यमा प्रयोग हुँदै आएको छ । प्रस्तावित मस्यौदा बुझ्दै मन्त्री किरातीले सो अध्ययन गरेर छिट्टै कार्यन्वयनमा लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण