जनकपुरबाट हराएको बस सिराहामा फेला
मङ्गलबार, २४ पुस २०८०, २१ : ०४
काठमाडौँ । जनकपुरबाट हराएको बस सिराहामा भेटिएको छ । मंगलबार ना.४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका हुन् ।
सो बस सिराहको गोलबजार नगरपालिका वडा नम्बर–७ मा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले रातोपाटीलाई बताए ।
जनकपुर उपमहानगरपालिका–३० स्थित बसपार्कमा सो बस सोमबार साँझ देखी पार्किङ गरेर राखिएको थियो । बस चोरीमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण