कर्मचारी सञ्चय कोषले योगदानकर्ताका दम्पतीको उपचार खर्च पनि बेहोर्ने
बुधबार, २५ पुस २०८०, १० : ४१
काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीलाई समेत बीमाको दायरामा ल्याएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।
अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै आइरहेको थियो । यही वर्षको फागुन महिनादेखि भने सञ्चय कोषले समेत दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।
सञ्चय कोषले सञ्चयकर्तालाई सामान्य रोग लागेमा १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण