शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य हुँदै

बुधबार, २५ पुस २०८०, १४ : २५
बुधबार, २५ पुस २०८०

विराटनगर । कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको प्रदेशसभा बैठकमा दफका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति १२ बजेपछि अधिवेशन अन्त्य हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप