आइसल्याण्डमा एक महिनामा दोस्रो पटक ज्वालामुखी विस्फोट
आइतबार, २९ पुस २०८०, २१ : ५२
आइसल्याण्ड । आइसल्याण्डको दक्षिण-पश्चिम क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ । यो ज्वालामुखी ग्रिन्डाविक सहर नजिकै विस्फोट भएको हो ।
तर, ज्वालामुखीबाट निस्केको लाभा कुन दिशामा सर्दैछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। हाल यो शहर खाली गरिएको छ। एक महिनाभन्दा कम अवधिमा ज्वालामुखी विष्फोट भएको यो दोस्रो पटक हो।
आइसल्याण्डका राष्ट्रपति गुड्नी जोहानसनले कसैको ज्यान खतरामा नरहेको जानकारी दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण