१ महिनामा पश्चिम नवलपरासीबाट २१६ जना फरार प्रतिवादी पक्राउ
सोमबार, ०१ माघ २०८०, ११ : २७
काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीबाट एक महिनामा २१६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू फरार प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र मातहतका इकाईहरूबाट खटिएको टोलीले पछिल्लो एक महिनामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू कुटपिट, अंशबन्डा, सार्वजनिक अपराध, चोरी लुटपाट, अदालतको अवहेलना तथा किर्ते मद्दामा दोषी ठहर भएकाहरू छन् । पक्राउ गरिएका फरार प्रतिवादीहरूबाट १८ लाख ६५ हजार जरिवाना असुल गर्न र जेल सजाय गर्न अदालतले फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण