ओमोडाले बनायो २०२३ को बिक्रीमा नयाँ रेकर्ड
मङ्गलबार, ०२ माघ २०८०, १५ : ४१
काठमाडौँ । ओमोडाले २०२३ मा बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । जसमा गत अप्रिलमा लन्च भएको ओमोडा ई५ को उल्लेखनीय योगदान रहेको बताइएको छ।
ओमोडाले वर्षभरमा १ लाख ४७ हजार भन्दा बढी सवारी साधनहरूको बिक्री गरेर अटो बजारमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३,६७७ इकाइमा पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण