कलंकीबाट करिब ३ लाखको धनमाल चोरी
मङ्गलबार, ०२ माघ २०८०, १५ : ५३
काठमाडौँ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो ।
पसलबाट २ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । चोरीमा संलग्न आरोपी फरार छन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण