शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् सञ्चारमन्त्री रेखा शर्माको एक वर्षका उपलब्धि र प्राथमिकता (पूर्णपाठसहित)

बिहीबार, ०४ माघ २०८०, १८ : ०२
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनी र नीतिगत सुधारमार्फत नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको बताएकी छिन् । 

मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा उनले केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएका र अन्य आवश्यक कानुन, नीति र नियमावलीहरू नयाँ बन्ने र संशोधन हुने प्रक्रियामा अघि बढाइएको दाबी गरेकी छिन् ।  

साथै मन्त्रालयले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको, प्रधानमन्त्रीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअन्तर्गत मन्त्रालय आफैले पनि केही विषयको अध्ययन र छानबिन गरेको छ । 

समग्रमा मन्त्रालयले गरेका र गर्न खोजेका केही प्राथमिकता क्षेत्रगतरुप प्रस्तुत गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप