गजल
गरिबलाई न्यानो तब पो हुन्छ मित्र...
शनिबार, ०६ माघ २०८०, १३ : २८
हरामी अय्यासी मजा गर्छ बुझ्नुस्,
सुधो साधु चाहिँ शुली पर्छ बुझ्नुस् ।
तिघ्रोको अगाडि कसको जोर चल्ला,
तिघ्रो सामु निर्धो हजुर मर्छ बुझ्नुस् ।
गरिबलाई न्यानो तब पो हुन्छ मित्र,
चिता माथि उसको आगो झर्छ बुझ्नुस् ।
पुजारी छ मस्त भिखारी छ अस्त,
किन भेटी हाल्ने मूर्खले गर्छ बुझ्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण